पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्सको एक करोड एक लाख र एफवान समूहको ७५ लाख सहयोग
काठमाडौँ । नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले रु. एक करोड एक लाख सहयोग गरेको छ । आज यहाँ अर्थ मन्त्रालयमा उक्त रकम बराबरको...