साढे दुई घण्टा विद्युत् सेवा अवरुद्ध हुँदा चिकित्सकले ‘लाइट’ बालेर ‘आइसियु’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
पर्सा । अस्पतालको अति संवेदनशील स्थान ‘आइसियु’ र ‘सिसीयू’ कक्षमा आकस्मिक रूपमा विद्युत् सेवा अवरुद्ध हुँदा के होला ? बिरामीको ज्यान जान पनि सक्ला । तर, नारायणी अस्पतालको आइसीयू र...