२२ फाल्गुन २०८२, शुक्रबार
ललितपुर–१ : काँग्रेसका उदय शम्शेरको अग्रता
काठमाडौँ । ललितपुर–१ मा नेपाली काँग्रेसका उदयशम्शेर जबराले अग्रता लिएका छन् । जबराले १५५१ मत पाउँदा दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जनले ७१० र तेस्रो स्थानमा रहेका...