अमरेशले ‘नेपाललाई लिजमा दिउँ’ भनेपछि संसदमा लफडा
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालका केही जिल्लालाई लिजमा अर्को देशलाई दिनुपर्ने अभिव्यक्ति दिएपछि प्रतिनिधि सभाको आइतबारको बैठकमा हंगामा भएको छ। विनियोजन विधेयक, २०८२ को छलफलका क्रममा सांसद सिंहले...