बेलायतबाट नेपाल फर्किन चाहने ३९१ को विवरण नेपाल पठाइयो
काठमडौं । बेलायतबाट तत्काल नेपाल फर्कने ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ । बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण सङ्कलन गरी दूतावासले काठमाडौँ पठाएको दूतावासका...