रास्वपा महाधिवेशनका क्रममा प्रधानमन्त्री शाह र सभापति लामिछानेको एउटै रिसोर्टमा बसाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन), पार्टी सभापति रवि लामिछाने तथा पार्टीका अन्य शीर्ष नेताहरूको बसाइ एउटै रिसोर्टमा हुने...