चार लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय
काठमाडौँ । नेपाल बिमा प्राधिकरणले चारवटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको छ । प्रोटेक्टिभ माइक्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो र नेपाल माइक्रो इन्स्योरेन्सलाई लाइसेन्स वितरण गर्ने निर्णय...