लग्जेम्बर्गका विदेशमन्त्रीको औपचारिक भ्रमण सम्पन्न, श्रीलङ्का प्रस्थान
काठमाडौं । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नले नेपालको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज अपराह्न भारतको राजधानी नयाँदिल्ली हुँदै श्रीलङ्कातर्फ प्रस्थान गरे । भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार...