कतारले क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्ने घोषणा
एएफपी । कतार लगानी प्राधिकरणले बुधवार उप-सहारा अफ्रिकामा खानि परियोजनाहरू विकास गर्ने क्यानडेली कम्पनी इभान्हो माइन्समा ५० करोड डलर लगानीको घोषणा गरेको छ । खाडी राज्यको सार्वभौम सम्पत्ति कोषले लगानी...