लक्ष्मी पूजाका दिन मालिकार्जुन टोलमा सन्नाटा, आज विपिनको महाकाली नदीमा अन्तिम संस्कार गरिने
महेन्द्रनगर । सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ । दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल गएका विपिन जोशी हमासको नियन्त्रणसँगै उनको...