सिचाङका सभामुखसँग महावाणिज्यदूत निरौलाको शिष्टाचार भेट
काठमाडौँ । चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद्को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी भएका छन् । उनी ल्हासामा यही माघ १६ गते आयोजित चिनियाँ...