पास बनाउन घुस लिएको अभियोग लागेका नासुले पाए सफाइ
काठमाडौँ । लकडाउनमा सवारी पास बनाउन घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायब सुब्बा(नासु) लक्ष्मण रायमाझीले सफाइ पाएका छन् । विशेष अदालतले रायमाझी र लेखापढी व्यवसायी खेमराज...