२२ फाल्गुन २०८२, शुक्रबार
रौतहट–१ मा रास्वपाको अग्रता, माधव नेपाल पाँचौँ स्थानमा
काठमाडौँ । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यतर्फको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी अग्रस्थानमा देखिएका छन्। आज बिहान करिब १० बजेदेखि...