बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द
काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२:३० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ । रोशी खोलामा पानीको बहाव उच्च भएसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यान दिँदै...