सामान्यले लुकायो कर्मचारीको सरुवा सूची: असारमै सरुवा गरेर कार्तिकमा मात्र जानकारी
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा सूची लुकाएको खुलेको छ । मन्त्रालयले असारमै सरुवा गरी करिब चार महिनापछि मात्रै जानकारी गराएको उदाहरण हालै सार्वजनिक भएको हो...