आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह(नेफेज) का पूर्वअध्यक्ष रोशनी अधिकारी पाठक अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित भएकी छन् । अधिकारी सन् २०२६–२०२९ का लागि आयुसिएनको...