आइपिएल क्रिकेट : दोस्रो क्वालिफायरमा आज राजस्थान र बेङ्ग्लोर भिड्दै
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । खेल राति पौने आठ बजे अहमदाबादमा सुरु हुनेछ । आजको विजेता टोली...