नवलपुरका नेवार समुदायले निकाले ‘रोपाइँ जात्रा’
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा नेवार समुदायले रोपाइँ जात्रा निकालेका छन् । संस्कृति संरक्षणसँगै पुस्तान्तरणका लागि रोपाइँ जात्रा निकालिएको नेवा: पुच: गैँडाकोटले जनाएको छ । जात्राको उद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका...