जेनजी आन्दोलनमा जलेका सवारीको कर छुट र नि:शुल्क दर्ता खारेज गरिने
काठमाडौँ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जेनजी आन्दोलनमा जलेर नष्ट भएका सावरी साधनको नवीकरण दस्तुर पूर्ण रूपमा छुट गर्दै नि:शुल्क दर्ता खारेजी गरिदिने गर्ने भएको छ...