तिब्बतस्थित रोङ्सी खोलाको पहिरो हटाउन खटियो चिनियाँ टोली, सतर्क रहन दोलखा प्रशासनको अपिल
काठमाडौँ । तामाकोसी नदीमा मिसिने तिब्बत क्षेत्रको रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको छ। शनिबार बिहानैदेखि तिब्बत क्षेत्रमा पर्ने उक्त खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको दोलखाका...