उद्योग मन्त्रालयअन्तर्गतका कार्यालयमा कडाइ: परिचयपत्रबिना सेवा नदिइने, बिचौलियामाथि रोक
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका विभिन्न विभाग तथा कार्यालयले सेवा प्रवाहलाई थप मर्यादित, पारदर्शी र व्यवस्थित बनाउन कडाइ गरेका छन्। अब सम्बन्धित सेवाग्राही वा आधिकारिक प्रतिनिधिबाहेक...