अविवाहित भएको झुटो सिफारिस दिएको आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौँ । लिखतसम्बन्धी कीर्ते कसुरमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ का वडाध्यक्ष रेशम तामाङ पक्राउ परेका छन्। उनी नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तामाङलाई बुधबार नियन्त्रणमा लिइएको हो।...