नेपाली सेनाले सार्वजनिक गर्यो र्याप गीत ‘रेन्जर’
काठमाडौँ । नेपाली सेनाले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘रेन्जर’ बोलको र्याप गीत सार्वजनिक गरेको छ । गीतमा नेपाली सेनाका गतिविधि तथा विशेष तालिम प्राप्त लडाकु समूह ‘रेन्जर’को भूमिका र परिचयलाई...