रेडक्रस अन्तरराष्ट्रिय समितिद्वारा बेपत्ता व्यक्तिको छानबिनमा सहयोगको प्रतिबद्धता
काठमाडौँ । रेडक्रस अन्तरराष्ट्रिय समितिको नेपालस्थित नियोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। आयोगकी अध्यक्ष लीलादेवी गडतौलासहितका पदाधिकारीसँगको शिष्टाचार भेटमा नियोग प्रमुख सन्देश...