सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
काठमाडौँ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार बिहान एक व्यक्तिले आक्रमण गर्ने प्रयास गरेका छन्। घटना मुख्यमन्त्री गुप्ताको निवासमा सार्वजनिक सुनुवाइका क्रममा भएको हो। दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाका अनुसार, एक...