सरकारी सवारीमा निजी नम्बर प्लेट प्रयोग भएको भन्दै सांसदको आपत्ति
काठमाडौँ । नेकपा (एमाले)की सांसद रेखाकुमारी झाले सरकारी प्रयोजनका लागि खरिद गरिएका सवारीसाधनमा निजी नम्बर प्लेट प्रयोग भइरहेको विषय उठाउँदै सरकारसँग छानबिन र आवश्यक कारबाहीको माग गरेकी छन्। राष्ट्रिय सभाको...