रूपन्देही-३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय
काठमाडौँ । जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर-३ को उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रवक्ता शरदसिंह यादवका अनुसार चौधरीलाई उम्मेदवार बनाउने पार्टीको निर्णय छ। ‘उहाँलाई उम्मेदवार बनाउनेकै...