रविलाई भेट्न मानव अधिकार आयोगको टोली कारागार पुग्यो
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार आएको छ । आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा पुगेको हो...