जलविद्युत् र मल कारखानामा लगानी गर्न रुसलाई अर्थमन्त्री पुनको आग्रह
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् । बुधबार सिंहदरवारमा नेपालका लागि रुसी राजदूत अलेक्सेई ए नोभिकोभसँगको भेटमा अर्थमन्त्री...