पूँजी बजार सुधारका लागि केसीको संयोजकत्वमा कार्यदल गठन
काठमाडौँ । पूँजी बजारका समस्या पहिचान गरी सुधारका लागि सुझाव दिन अर्थमन्त्री रामेश्वर खनालले चार सदस्यीय कार्यदल गठन गरेका छन्। पूँजी बजारमा देखिएका विसंगति र समस्याको अध्ययन गरी, आम लगानीकर्ताको...