‘वायु प्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ’-रुपा विक
काठमाडौँ । वन तथा वातावरण राज्यमन्त्री रुपा विकले तीव्र सहरीकरण र जनसङ्ख्या वृद्धिका कारण वायुको गुणस्तर खस्किएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता औँल्याएकी छन् । यही जेठ...