तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
तनहुँ । शुक्लागण्डकी नगरपालिका-१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । यसका लागि रुद्राक्षको बिरुवा रोपन थालिएको छ । अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण...