रुकुम-काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा केसी चयन
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट रुकुम-काठमाडौँ सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व चयन भएको छ । काठमाडौँमा आयाजित दोस्रो सम्मेलनबाट एकराज केसीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गर्ने निर्णय भएको...