२२ फाल्गुन २०८२, शुक्रबार
प्रचण्डको जित सुनिश्चित
रुकुमपूर्व । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जित सुनिश्चित देखिएको छ। जिल्लामा कुल ३४ हजार...