२२ फाल्गुन २०८२, शुक्रबार
रुकुम पूर्वमा नेकपाका संयोजक दाहालको अग्रता कायमै
रुकुमपूर्व । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अन्तर्गत रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायमै राखेका छन् । उनले पाँच हजार ९२४ मत प्राप्त गरेका...