‘जेन जेड’ आन्दोलनमा गैरकानूनी बल प्रयोग भएको भन्दै ह्यूमन राइट्स वाचद्वारा विस्तृत रिपोर्ट सार्वजनिक
काठमाडौँ । नेपालमा हालै भएको ‘जेन जेड’ युवा आन्दोलनको क्रममा सुरक्षा निकायले गैरकानुनी बल प्रयोग गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्यूमन राइट्स वाचले विस्तृत रिपोर्ट सार्वजनिक गरेको छ ।...