आठौँ रााष्ट्रिय खेलकूद प्रतियोगिताका लागि ओखलढुङ्गाबाट एक सय २९ खेलाडी छनोट
ओखलढुङ्गा । जिल्लाबाट आठौँ रााष्ट्रिय खेलकूद प्रतियोगिताका लागि १२९ खेलाडी छनोट गरिएको छ । बाह्र खेलका लागि ५८ महिला र ७१ पुरुष खेलाडी छनोट भएका हुन् । जिल्लाबाट भलिबल खेलमा...