राहदानी विभागले भन्यो : ‘अब राहदानी छपाइसँगै वितरण साविक अनुसार नै हुन्छ’
काठमाडौँ । राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविक अनुसार अर्थात् जेन जेड आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ । अब उप्रान्त सम्बन्धित...