प्रधानमन्त्री कार्कीले भनिन् : ‘राष्ट्रिय हितमा सबै शक्ति एक ठाउँमा उभिनुपर्छ’
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन । नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा शुत्रबार प्रधानमन्त्री कार्कीले प्रतिनिधि...