राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ प्रदेश १ को अध्यक्षमा धमला
विराटनगर । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ प्रदेश १ को अध्यक्षमा रामकुमार धमला निर्वाचित भएका छन् । सुनसरिको इटहरीमा सम्पन्न अधिवेशनबाट धमलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्षमा जगतप्रसाद...