अफगानिस्तानमा कारबाहीका क्रममा दश जना तालिबान मारिए
सिन्ह्वा । अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि १० जना तालिबान लडाकूको मृत्यु भएको जनाइएको छ । अफगानिस्तानमा विगत लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरुले सरकारी...