कर्जा सूचना केन्द्रमा सहकारीको पहुँचका लागि प्राधिकरण दर्ता अनिवार्य, ५०० सहकारीबाट आवेदन
काठमाडौँ । कर्जा सूचना केन्द्रको सदस्यता प्राप्त गर्नका लागि सहकारी संस्थाले राष्ट्रिय सहकारी प्राधिकरणमा दर्ता हुनु अनिवार्य हुने व्यवस्था कार्यान्वयनमा रहेको छ। सोही आधारमा करिब ५०० सहकारी संस्थाले केन्द्रको सदस्यता...