राष्ट्रिय सहकारी कर्मचारी सङ्घको अध्यक्षमा श्रेष्ठ
काठमाडौँ । पेसागत महासङ्घ नेपालमा आबद्ध घटक राष्ट्रिय सहकारी कर्मचारी सङ्घ नेपालको अध्यक्षमा भरतकुमार श्रेष्ठ चयन भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न भएको सहकारी कर्मचारीको बृहत् भेलाले श्रेष्ठको अध्यक्षतामा ४१...