स्वास्थ्य मन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ
काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले आज बिहान वीर अस्पतालमा...