राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक संग्रहालयको अवलोकन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको आज अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्रहालय अवलोकन गर्न गएका थिए...