योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त
काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्घाखाँचीका श्रेष्ठलाई आयोगको उपाध्यक्षमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै सदस्यमा...