‘सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरकार चाहिन्छ’-प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन् । राष्ट्रिय युवा संघ...