‘दलहरूमा रहेको विश्वासको संकट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुन आवश्यक छ’: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूमा रहेको विश्वासको संकट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुनुपर्ने बताएकी छन् । कोशी प्रदेश भ्रमण सकेर आज काठमाडौँ फर्कने क्रममा विराटनगर विमानस्थलमा उहाँले सञ्चारकर्मीसँग...