धनुषा–४ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नै काँग्रेसमा प्रवेश
धनुषा–४ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार महावीर यादव काँग्रेसमा प्रवेश गरेका हुन् ।उनलाई शनिबार एक समारोहबीच...