२८ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय भवन संहिता कार्यान्वयनमा
काठमाडौँ । राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो । संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत् गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि...